Our Team

Please feel free to contact us if you find any problem.

नीलमकुमार न्यौपाने

प्रमुख प्रशासकीय अधिकृत

केवल चौधरी

नगर प्रमुख

राजू तिरुवा

नगर उप-प्रमुख

चन्द्र देव भट्ट

सूचना अधिकारी

सुर्य बहादुर सि‌ंह

उप-सचिव

गुनासो ट्रयाक गर्नुहोस

कृपया गुनासोको कोड हल्नुहोस ....

तपाईको गुनासो स्वीकृत भएको छ !!

About Us

To know more about us, please go through it.

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश ... सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ , बेलरायाँ रहेका छन् । नेपाल सरकारले साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.बि.स. समाबेश गरि मिति २०७३-११-२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ | ९ वटा वडामा विभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १७६.२५ वर्ग कि.मि. र जनसंख्या ५१८४५ ( महिला २६१२९ , पुरुष २५७१६ ) रहेको छ |

Contact Us

Our Address

सुदुरपश्चिम, कैलाली ,भजनी नगरपालिका,

Email Us

bhajanimun073@gmail.com

Call Us

091580101
9865789216